बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्र सिल गरेको समयमा होटल टाइमलेस मोमेन्ट किन खोलियो भन्ने प्रश्न उठेको छ । शुक्रवार नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का र १०३ भायल खोप सोही होटलमा भेटिए पछि सिल गरेको समयमा होटल खोलिएको विषयलाई मुद्दा बनाइएको छ । होटल सञ्चालक रोचक बस्नेतले स्वास्थ्यकर्मीको सेवाका लागि होटल खुला गरेको जानकारी…