प्रधानमन्त्री ओलीसँग जसपाका तीन सर्त

काठमाडाैं - नेकपा (एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाटमा तीन सर्त राखेका छन् । बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले बताए। जसमा संविधान संशोधन, रेशम चाैधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका उनको भनाइ थियो।  छलफलमा सहभागी…