विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने पुरस्कृत भएका छन् । पूर्व अध्यक्ष झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७६ र पूर्व केन्द्रीय सदस्य न्यौपाने सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७६ बाट शुक्रबार पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विशेष कार्यक्रम आयोजना गरी सो…