बिर्तामोड । ज्ञानुराम प्रसाईको स्मृतिमा आज वृक्षरोपण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित अदुवा करिडोर क्षेत्रमा वृक्षरोपण गरिएको हो । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले आयोजना गरेको वृक्षरोपणमा प्रमुख संरक्षक एवम् विर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण शिवाकोटी र एमाले नेता कार्यकर्ताहरुले सहभागिता रहेको थियो । ज्ञानुराम प्रसाईको…