बिर्तामोडमा महिला उद्यमीहरुलाई मेसिन वितरण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । आज नगरपालिकामा आयोजना गरेको कार्यक्रमका बीच प्रविधि हस्तान्तरण गरेको हो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत प्रविधि हस्तान्तरण गरिएको सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याग सिलाउने ४ थान मेसिन, इन्टरलक मेसिन ४ थान, पिको…