बिर्तामोड । राप्रपाले देशभर शक्ति प्रदर्शन गरिरहेको छ । सोहि क्रममा आज झापामा राप्रपाले मोटरसाइकल ¥याली कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको पूर्वसन्ध्यामा राप्रपाले झापामा १० हजार नागरिकको सहभागितामा गराउने जनाएको छ । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ नभनेको प्रतिक्रिया दिन थालेका छन् । उनले देशभर राज संस्था…