सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्नेः पर्यटनमन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताउनुभएको छ । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्नुहुँदै उहाँले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताउनुभयो । मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण…