झापा जिल्ला सहकारी संघमा आकांक्षी बढे

२२ पदमा सय बढिको दावेदारी बिर्तामोड । झापा जिल्ला सहकारी संघको साधारणसभामा नयाँ नेतृत्व घोषणा गर्ने तयारी थियो । बुधबार संघको साधारण सभामा घोषणा हुने भनिए पनि नयाँ नेतृत्व सार्वजनिक हुन सकेन । सहमतिबाट नयाँ नेतृत्व दिने प्रचार गरिएको थियो । तर, संघमा आकांक्षी बढ्दै गएकाले नयाँ नेतृत्व घोषणा हुन नसकेको हो । झापाको सहकारी…