नाच्दै गाउँदै एमालेको घरदैलो

मेचीनगर । एमालेको घरदैलो कार्यक्रममा गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकै बेला गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका हुन् । गाँउ गाँउ पुगेका उम्मेद्वारहरुलाई के युवायुवती, के वृद्ववृद्वा सबै जनता सयपनि एमाले मै पनि…