मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर…