झापा । ग्लोबल आईएमई बैङ्कमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ निवासी २३ वर्षीय सञ्जय विश्वकर्मा र सोही ठाउँका २४ वर्षीय प्रवेश सुन्दास रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार गत असोज ९ गते मध्यरातमा मेचीनगर नगरपालिका - १३ स्थित चारआली चोकमा…