आज ३ बजे न्यायका लागि काँकरभिट्टामा बृहत र्यालीको आयोजना

काँकरभिट्टा । हिरासतमा रहस्यमय मृत्यू भएका काँकरभिट्टाका किरण कार्कीढोलीको न्यायका लागि आज बृहत र्यालीको आयोजना गरिएको छ । दिउँसो ३ः४५ बजे काँकरभिट्टाको भट्टराई चोकबाट र्याली निकाल्ने तयारी भएको आयोजक मेचीनगर बाल सञ्जालले जनाएको छ । हिरासतमा भएको घटनाको प्रहरीले जिम्मेवारी लिनु पर्ने भनिएपनि प्रहरीले आत्महत्या गरेको बताइरहेका छन् । आजबाट शुरु हुने र्याली जिल्लाभर आयोजनाको…