काँकडभिट्टामा प्रितमलाई भव्य स्वागत

काँकरभिट्टा । जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’ मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए । उनलाई फूलमाला…