शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी र शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन् । भवन प्रदेश सरकारबाट विनियोजित २५ लाखको लागतमा निर्माण भएको आदिबासी जनजाति महासंघले जनाएको छ । भवन…