शिवसताक्षी । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिस्पर्धीको रुपमा देखिने भएका छन् । शिवसताक्षी ७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जनाभित्र परेको बताइएको छ । स्कुलदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय सविन सानैदेखि मेहेनती रहेको उनका काका तारानाथ दाहाले बताए । हाल कमेडी च्यापियनको प्रोमोमा सविन दाहाल देखिन…