शिवसताक्षी । झापा जिल्ला शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिकाको बैगुन्धुरा पुर्याएको फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीका विपिन एग्रोभेन्टस सेन्टरले कृषि सामग्रीबाट किसानका लागि ल्याएको मल बैगुन्धुरा पुर्याएको भेटिएको हो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहितको टोलीले उक्त मल शिवसताक्षीमा नल्याई…