शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणापत्रमा २० ओटा काम ग्यारेन्टीका…