बिर्तामोड । नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा मेघाहाङ थोप्रा (रोशन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी सिताराम भेटवाल थिए । भर्खरै सम्पन्न मतगणना अनुसार थोप्रा अध्यक्षमा विजयी भएका हुन् । यस्तै, उपाध्यक्षमा कमल लामिछाने विजयी भएका छन् । लामिछानेसहित जय नारायण अधिकारी र घनश्याम पोखरेल उपाध्यक्ष पद्मा निर्वाचन लडेका थिए । सचिवमा कमल नेपाल विजयी भएका…