लायन्स क्लब अफ शिवसताक्षीद्वारा विपन्न परिवारलाई राहत वितरण

शिवसताक्षी । लायन्स क्लव अफ शिवसताक्षीले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या परेका शिवसताक्षीका १२ परिवारलाई राहत वितरण गरिएको हो । लाइन्स क्लबले शिवसताक्षी ११ का कुन्तादेवी गुरागाँई, अम्बिका घिमिरे, कुमारी यादव, टंक सुवेदी, खगेन्द्र अधिकारी, शिवसताक्षी ९ का रामप्रसाद दुलाल, रामप्रसाद चौधरी…