१०८ कुण्डीय कोटिहोमको तयारी अन्तिम चरणमा

विनोद सापकोटा झापा । ‘पर्यटन भ्रमण वर्ष, २०२०’ को पनी प्रचार हुने उद्धेश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । कार्तिक २७ देखी मंसिर ९ सम्म हुने श्री सताक्षी धार्मीक महोत्सव एव १०८ कुण्डीय कोटिहोमको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समारोह समितिका…