शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०८१-०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमूखीकरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कार्यक्रमको सुरुवात गरेकोे बताए । उनले प्रधानमन्त्री कार्यक्रम…