शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवजात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको…