लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव

इलाम । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ । चुम्लुङ महासचिव निरन्ती तुम्बापोले चुम्लुङ संघीय कार्यसमिति तथा आदिवासी याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही यही फागुन २४ र २५…