बाहुण्डाँगी । उत्तरी मेचीनगरको गहनाका रुपमा परिचित मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर त्रिदिवशिय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितीको आयोजनामा यहि भदौ २ गतेदेखि ४ गतेसम्म उक्त कार्यक्रमको आयोजना हुने भएको हो । मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा…