बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नेतृत्व चयनका लागि १ बजेदेखि निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलको बैठकले गरेको निर्णय अनुसार उम्मेद्वारी मनोनयन पत्र फिर्ता लिन वा पद् फेरवदलका लागि समय थप गर्न निर्वाचन समितिलाई निर्देशन भए बमोजिम १०ः३० बजेसम्मलाई समय थपिएको हो । निर्देशन अनुसार निर्वाचन समितिले ११ बजेदेखि निर्वाचन गर्ने समय तालिका फेरबदल…