मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नुभएको थियो । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उहाँले विश्वासको मत नलिई पदबाट राजीनामा दिनुभएको हो । प्रदेशसभामा हाल एमालेका…