कन्हैया कुमारले रोजे कांग्रेस

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का चर्चित युवा नेता कन्हैया कुमार र दलित नेता जिग्नेश मेवाणी कांग्रेस प्रवेश गर्ने भएका छन्। उनीहरु यही सेप्टेम्बर २८ मा भारतीय राष्ट्रिय कांग्रेस प्रवेश गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का पूर्व विद्यार्थी हुन्। जिग्नेश गुजरात विधानसभाका स्वतन्त्र विधायक हुन्। उनले गुजरातको वडगाम निर्वाचन क्षेत्रबाट चुनाव…