भुमि आयोग र बिर्तामोडबीच सम्झौता

झापा । राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच सम्झौता भएको छ । भूमिहिन दलित,भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि संझौता भएको हो । आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षीय संझौता भएको हो ।संझौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu