बिर्तामोड । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बिर्तामोड–२ भगवान चोकमा ठुलो दुर्घटना टरेको छ । सडक छेऊमा रहेको रुख ढलेपनि मानवीय क्षति नभएको झापा ट्राफिकले जनाएको छ । पुरानो तर ठुलो रुख ढलेको छ, प्रत्यक्षदर्शी गायक राजवंशीले भने – धन्न कसैलाई लागेन । सडक व्यस्त भएको बेला ढलेको रुपमा कोहि कसैलाई लागेको छैन । मुख्य सडक मै…