पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

पेरु - जेल जीवन बिताइरहेका पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन ‘गोन्जालो’को ८६ वर्षको उमेरमा निधन भएको छ । १९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताए । शनिबार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन ‘साइनिङ पाथ’ को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह…