काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार १४५ जनामा परिक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएका…