बिर्तामोड

कोरोनाबाट बिर्तामोडमा एक वद्धाको मृत्यू, १०८ संक्रमित थपिए

कोरोनाबाट बिर्तामोडमा एक वद्धाको मृत्यू, १०८ संक्रमित थपिए


बिर्तामोड । झापामा आज १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बिर्तामोड निवासी ७५ वर्षीया वृद्धाको मेची अस्पताल भद्रपुरमा मृत्यू भएको छ ।

सबैभन्दा धेरै बिर्तामोड, भद्रपुर र दमकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म झापामा संक्रमित हुनेको संख्या २८ हजार १२ जना पुगेको छ । जिल्लामा कोरोनाका कारण ६६६ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares