झापामा ०७५ जेठ २ कार्यान्वयन गर्न कार्यदल

बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला कमिटी बैठकले ०७५ जेठ २ लाई कार्यान्वयन गर्न कार्यदल बनाएको छ । सोमवार सम्पन्न जिल्ला कमिटी बैठकले ९ सदस्यीय कार्यदल बनेको एमाले झापाका सचिवलाय सदस्य शिव ढुङ्गेलले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य रविन कोइरालाको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा केन्द्रीय सदस्य हरि राजवंशी, रोमणि भट्टराई, दिपक कार्की,…