देशव्यापी सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन अविलम्ब गराउन दबाब सृजना गर्न देशव्यापी जनपरिचालन गर्न निर्देशन दिनुभएको छ । पार्टीको मोर्चा संगठनका प्रमुख,विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षहरुलाई हिजो निवासमा बोलाएर अध्यक्ष ओलीले त्यस्तो निर्देशन दिनुभएको हो । पार्टीको जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालका अनुसार स्थानीय तहको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu