विर्तामोड नगर अस्पतालको फार्मेसी प्रकरण : कागजातले बोल्दैन ‘सेटिङ’

विर्तामोड । स्वास्थ्य वीमा अन्तर्गत विर्तामोड नगर अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिने कोठा भाडामा सेटिङ मिलाइएको विषय अहिले चर्चामा छ । कर्मचारी र फर्मवाला बिच लाखौं रुपैयाँको सेटिङबाट फार्मेसी सञ्चालनको तयारी गरिएको भन्ने विषय कागजातले देखाउदैन । विर्तामोड नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत जयराम चौलागाईले बजारमा हल्ला भए जस्तो कुनै सेटिङ नभएको बताएका छन् ।…