रास्वपालाई ठुलो धक्का, प्रभावशाली नेता परियारले पनि पार्टी छोडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ । जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ दल खोल्न लागेका हुन् । यस दलमा सन्तोष परियार पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहनेछन् । माओवादी केन्द्र विघटनपछि जनार्दनले…