बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते बालकको मृत्यु

बिर्तामोड । खेल्ने क्रममा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । पुस २ गते अन्दाजी ८ः१५ बजेको समयमा झापा बिर्तामोड नगरपालिका–४ आगमनटोलमा राम कुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्की खेल्ने क्रममा घाइते भएका थिए । आफ्नै तीनतले घरको माथिल्लो तलामा रहेको रेलिङमा खेल्ने क्रममा लड्दा गम्भीर…