बिर्तामोड १० लाई वडास्तरीय फुटबलको उपाधि

बिर्तामोड । बिर्तामोडमा सम्पन्न छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. १० ले वडा नं. ३ लाई गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नं. १० ले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ…