विर्तामोड । कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंबाट विएण्डसी अस्पताल ल्याइएको छ । काठमाडौंमा बेड अभाव भएपछि उपचारका लागि विएण्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । झापा शिवसताक्षी –८ का घर भई काठमाडौं बस्दै आएका ६८ वर्षीय नरप्रसाद उप्रेतीलाई उपचारका लागि विर्तामोड ल्याइएको हो । काठमाडौंमा उपचार सहज नभएपछि झापा ल्याइएको बताइएको…