विर्तामोडमा लालपुर्जा वितरणका लागि लगत संकलन शुरु

विर्तामोड । विर्तामोड नगरपालिकाले लालपुर्जा वितरणका लागि पहिलो चरणको काम थालेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरेर पहिलो चरणको लगत संकलनको काम थालेको प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । उनले ३५ दिने सूचना प्रकाशन गरेर लक्षित परिवारलाई फारक भराउन आव्हान गरिएको बताए । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्ने…