झापा । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन, गरिबी घटाउन र रोजगारी सिर्जना गर्न सहकारीले विशेष योगदान पु¥याएको बताउनुभएको छ । आज नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को २९औँ साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभरमा रहेका ३० हजार बढी सहकारी संस्थाले छरिएर रहेको पूँजी, सीप र क्षमतालाई एकीकृत…