विर्तामोडका ४ सहित ३९ जनामा कोरोना पुष्टि

विर्तामोड । प्रदेश १ माआज ३९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।मोरंगको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र…