अवैध आयातले यहाँ नुन बाहेक केहि चल्दैन : सहायक प्रमुख बिर्तामोड । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिर्तामोड शाखाले नुन बाहेक कुनै पनि खाद्य वस्तु उपलब्ध नभएको जनाएको छ । सरकारले चाडवाड लक्षित गरेर साल्ट ट्रेडिङमा सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएको छ । तर, काठमाडौंसहितका शाखाहरुमा सुपथ मुल्यका पसल सञ्चालनमा ल्याए पनि बिर्तामोडमा अहिलेसम्म उपभोक्ताले…