बिर्तामोड । एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल झापाले पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ । बुधबार चारआलीस्थित अरिदमन गणमा सांस्कृति उत्सव कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो । विद्यार्थीहरुलाई अनुशासित र राष्ट्रप्रेममा जागृत गराउदै आएको राष्ट्रिय सेवा दल (एन.सि.सि) का युवा विद्यार्थीहरुले एन.सि.सि अल्मुनाई एशोसिएशन नेपालको आठौं र झापाको पहिलो वार्षिकोत्सव मनाएका हुन् । एन.सि.सि अल्मुनाई…