दुर्गाप्रसादलाई सहयोगको खाँचो

सम्पादकीय भारतीय कारागारमा आधा जिन्दगी विताएर इलाम माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिना घर फर्किएका छन् । विना सुनुवाई ४० वर्ष जेल बसेका तिम्सिनामाथि भारतको न्यायालयले अपराध गरेको छ । उनलाई ४० वर्ष थुनामा राखेर मुक्त गरे पनि उनीमाथि न्याय भएको छैन । उनको सिंगो जीवनमाथि भारतीय अदालतले खेडवाड गरेको छ । एउटा असल मित्र राष्ट्रको…