बराहा क्षेत्रमा एक सय करोड दिप प्रज्वलन गरिने

झापा । नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान २०८२ ले एक सय करोड दिप प्रज्वलन गर्ने भएको छ । सुनसरीको धर्तीको पहिलो तीर्थस्थल मानिएको बराह क्षेत्रमा आगामी माघ १९ गतेदेखि २५ हुने श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गरेर एक सय करोड दीप प्रज्वलन गरिन लागेको बिर्तामोडमा शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । श्री…