वनमारा झारबाट झापामा प्राङ्गारिक मल उत्पादन

बिर्तामोड । झापाका सामुदायिक वन क्षेत्रमा अनियन्त्रित रुपमा फैलिरहेको वनमारा झारबाट प्राङ्गारिक मल बनाउन थालिएको छ । वन क्षेत्रलाई नै विकासमा अवरोध गर्ने झार फँडानी गरेर मल बनाउन थालिएको हो । केहि वर्षदेखि झापामा देखिएको झार फँडानी गरेर सामुायिक वनहरुले मल बनाउन थालेका छन् । हल्दिवारीमा रहेको पाथीभरा कालीका सामुदायिक वनका अध्यक्ष चिरन्जीवी पौडेलले वनमारा…