सम्पन्न सहकारीबाट आफ्नै बचत फिर्ता नपाएको गुनासो

बिर्तामोड । सहकारीमा आफ्नै बचत रकम फिर्ता पाउन पनि भौतारिनु परेको छ । बचतकर्ताले दुःखले गरेको बचत आवश्यक परेको समयमा फिर्ता नहुँदा गुनासो पोखेका छन् । झापाको बिर्तामोड – १ मा रहेको सम्पन्न बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने बचतकर्ता अहिले हरेक दिन कार्यालयसम्म पुगेर खाली हात फर्कनु परेको छ । विभिन्न कारण देखाउँदै…