सामुहिक देउसीको आयव्यय सार्वजनिक

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजित सामुहिक देउसी कार्यक्रमको आम्दानी तथा खर्चको विवरण आज विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित सो विशेष कार्यक्रममा उहाँले अतिथि सदनसम्म पुगेर रकम प्रदान गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै आर्थिक पारदर्शिताका…