टी ट्वान्टी विश्वकप २०२२ को लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने

काठमाडौं । सन् २०२२ को टी ट्वान्टी विश्वकपका लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने भएको छ । टी ट्वान्टी विश्वकपको उक्त संस्करण अष्ट्रेलियाले सन् २०२२ को अक्टोबर र नोभेम्बर महिनामा आयोजन ागर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को बैठकले टी ट्वान्टी विश्वकप क्रिकेटको मार्गचित्र तय गरेको हो । सन् २०२२ को टी ट्वान्टी विश्वकपको १५ स्थानका लागि विश्वका…